'घ' बर्गको नया प्रमाणपत्र नविकरण गर्ने

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
रु २७५०
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन ।राजश्व
आवश्यक कागजातहरू
१. निवेदन
२. कार्यविधिको अनुसूची ४ भरेको
३. कर चुक्ता प्रमाणपत्र
४. नगरपालिकामा व्यवसाय दर्ता नविकरण
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
—
प्रक्रियाका चरणहरू
तोक दर्ता पछि राजश्व तिरेको रसिद लिने र प्र.प्र.अ बाट प्रमाणपत्रको नविकरण हुने ।
सम्बन्धित कानून
—