Submitted on: Tue, 07/10/2018 - 13:08
महाराजगंज नगरपालिकाको वडा नं. १ को कार्यालय महाराजगंज नगरपालिकाको परिसरमा रहेको छ | यस वडा भित्र ९ वटा गाउँहरु छन् जसको नाम क्रमशः महाराजगंज, सानो पिपरी, ठुलो पिपरी, डेरवा, औरहवा, पचेहरी, बगहिया, चमरसठ र पल्टा रहेको छ |