वडा नं. ३

महाराजगंज नगरपालिका वडा न. ३ को कार्यालय गैडहवामा रहेको छ| यस वडा भित्र  ५ वटा गाउँहरु छन् जसको नाम क्रमसः बरगदी, जमुनी, चोहट्टी, गनवरिया, करहवा रहेको छ |