वडा नं. ८

महाराजगंज नगरपालिका वडा न. ८ को कार्यालय कजरहवा मा रहेको छ| यस वडा भित्र  ५ वटा गाउँहरु छन् जसको नाम क्रमसः सोनवर्षा, कजरहवा, कठौतिया, परसपुर डीहवा, र सिङरहा रहेको छ |