FAQs Complain Problems

महाराजगञ्ज नगरपालिका परिचय

लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका एक महत्वपुर्ण नगरपालिका हो । महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका  छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज,  बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।

१.१ महाराजगंज नगरपाकिलाको पृष्ठभूमि

यो नगरपालिका लुम्बिनी अन्चल, कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो नगरपालिका साविक महाराजगंज, शिसवा, बरईपुर, कजरहवा, भलवारी, कुशहवा, हरदौना, उदयपुर र बलरमवापुर गा.वि.स. हरु मिलि बनेको नगरपालिका हो ।

१.२ महाराजगंज नगरपालिकाको संक्षिप्त परिचय

नामः–  महाराजगंज नगरपालिका
क्षेत्रफल (वर्ग कि.मि.)ः– ११२.२१
केन्द्रः– साविक महाराजगंज गा.वि.स. को कार्यालय
वडा संख्या ः– ११
जनसंख्या ( २०६८ को जनगणना अनुसा)ः– ५४८००
जनघनत्व ः– ४८८.३७

१.३ सिमाना

पुर्व कपिलवस्तु बुद्धभूमि न.पा र यशोधरा गा.पा.  पश्चिमः कृष्णनगर र शिवराज न.पा.
उत्तर शिवराज र बुद्ध भुमी न.पा.           दक्षिण  भारत

१.४ जनसंख्या सहितको वडा बिभाजन

बडा नं.    समावेश भएको साविक गा.वि.स.। वडा हरु    साविक वडाहरु    जनसंख्या (रा.ज.म. २०५८)    जनसंख्या(रा.ज.म. २०६८)
१    महाराजगंज    १, २, ८    ४८१९    ५८८२
२    महराजगंज    ३, ४, ५    ५९५०    ६१९९
३    महराजगंज    ६, ७, ९    ३७४०    ४२२५
४    बरईपुर    १–९    २७६९    ३३७१
५    उदयपुर    १–९    ३५१८    ४२३८
६    भलवारी    १–९    ४२१६    ४८७८
७    कुशहवा    १–९    ४३४५    ४९७२
८    कजरहवा    १–९    ४१९४    ४६३८
९    शिसवा    १–९    ५८९०    ६७८५
१०    हरदौना    १–९    ४०६४    ४८४१
११    बलरमवापुर    १–९    २०३७    ४७७१
जम्मा            ४५५४२    ५४८००
श्रोतः राष्ट्रिय जनगणना २०५८, २०६८ स्थानीय तह पुनसंरचना समितिको प्रतिवेदन

 

वडा अध्यक्षहरु

वडा नं १ प्रमोद कुमार चौधरी ९८४७०३८०२१
वडा नं २ उजेर अली ९८१७४५५७७४
वडा नं ३ नैन दास मुराउ ९८४७२८५५८६
वडा नं ४ शैलेन्द्रनाथ शुक्ल ९८०५४०३९७१
वडा नं ५ छेदी प्रसाद कुर्मी ९८१९४०१६४२
वडा नं ६ राम सिंह कुर्मि चौधरी ९८४७०८५५०६
वडा नं ७ रामरुप बढई ९८१९४१६७५७
वडा नं ८ योगेन्द्र कुमार के.सी. ९८५११९४०५०
वडा नं ९ फरीद अहमद मुसलमान ९८०४४४९२९०
वडा नं १० शैलेन्द्र कुमार चौधरी ९८०२६४७३८७
वडा नं ११ धमेन्द्र कुमार पुरी ९८१५४७५९९७