बजेट तथा कार्यक्रम
-
मिति: 12/24/2023 - 10:52
-
मिति: 09/27/2022 - 14:49
-
मिति: 06/26/2022 - 19:03
-
मिति: 02/10/2022 - 16:02
-
मिति: 06/29/2021 - 14:01
-
मिति: 01/17/2021 - 06:17
लुम्बिनी प्रदेश अन्तरगत पर्ने कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका एक महत्वपुर्ण नगरपालिका हो । महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज, बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।
१.१ महाराजगंज नगरपाकिलाको पृष्ठभूमि
यो नगरपालिका लुम्बिनी अन्चल, कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो नगरपालिका साविक महाराजगंज, शिसवा, बरईपुर, कजरहवा, भलवारी, कुशहवा, हरदौना, उदयपुर र बलरमवापुर गा.वि.स. हरु मिलि बनेको नगरपालिका हो ।
१.२ महाराजगंज नगरपालिकाको संक्षिप्त परिचय
नामः– महाराजगंज नगरपालिका
क्षेत्रफल (वर्ग कि.मि.)ः– ११२.२१
केन्द्रः– साविक महाराजगंज गा.वि.स. को कार्यालय
वडा संख्या ः– ११
जनसंख्या ( २०६८ को जनगणना अनुसा)ः– ५४८००
जनघनत्व ः– ४८८.३७
१.३ सिमाना
पुर्व कपिलवस्तु बुद्धभूमि न.पा र यशोधरा गा.पा. पश्चिमः कृष्णनगर र शिवराज न.पा.
उत्तर शिवराज र बुद्ध भुमी न.पा. दक्षिण भारत
१.४ जनसंख्या सहितको वडा बिभाजन
बडा नं. समावेश भएको साविक गा.वि.स.। वडा हरु साविक वडाहरु जनसंख्या (रा.ज.म. २०५८) जनसंख्या(रा.ज.म. २०६८)
१ महाराजगंज १, २, ८ ४८१९ ५८८२
२ महराजगंज ३, ४, ५ ५९५० ६१९९
३ महराजगंज ६, ७, ९ ३७४० ४२२५
४ बरईपुर १–९ २७६९ ३३७१
५ उदयपुर १–९ ३५१८ ४२३८
६ भलवारी १–९ ४२१६ ४८७८
७ कुशहवा १–९ ४३४५ ४९७२
८ कजरहवा १–९ ४१९४ ४६३८
९ शिसवा १–९ ५८९० ६७८५
१० हरदौना १–९ ४०६४ ४८४१
११ बलरमवापुर १–९ २०३७ ४७७१
जम्मा ४५५४२ ५४८००
श्रोतः राष्ट्रिय जनगणना २०५८, २०६८ स्थानीय तह पुनसंरचना समितिको प्रतिवेदन
वडा नं १ प्रमोद कुमार चौधरी ९८४७०३८०२१
वडा नं २ उजेर अली ९८१७४५५७७४
वडा नं ३ नैन दास मुराउ ९८४७२८५५८६
वडा नं ४ शैलेन्द्रनाथ शुक्ल ९८०५४०३९७१
वडा नं ५ छेदी प्रसाद कुर्मी ९८१९४०१६४२
वडा नं ६ राम सिंह कुर्मि चौधरी ९८४७०८५५०६
वडा नं ७ रामरुप बढई ९८१९४१६७५७
वडा नं ८ योगेन्द्र कुमार के.सी. ९८५११९४०५०
वडा नं ९ फरीद अहमद मुसलमान ९८०४४४९२९०
वडा नं १० शैलेन्द्र कुमार चौधरी ९८०२६४७३८७
वडा नं ११ धमेन्द्र कुमार पुरी ९८१५४७५९९७